आज भारतमा किशानहरुद्धारा बन्दको आव्हान

आज भारतमा किशानहरुद्धारा बन्दको आव्हान

  • मङ्लबार, मंसिर २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

एजेन्सी मंसीर २३ । भारतमा मोदी सरकारले ल्याएको किशान बिल फिर्ता गर्न माग गर्दै आन्दोलित किशानहरुले आज भारत बन्दको आव्हान गरेका छन् । सरकारसगँ वार्ता भए पनि सहमति हुन नसके पछि किशानले बन्द आव्हान गरेका हुन् ।
भारतको किशान आन्दोलनप्रति अन्तराष्ट्रिय चासो समेत बढेको छ । युरोपमा रहेका भारतीयहरुले समेत बिरोध प्रदर्शन गरेका छन् ।
हजारौ किशानहरु सडकमा आए पछि मोदी सरकार अप्ठेरोमा परेको छ ।

उनीहरुले दिल्ली सहित विभिन्न राज्यहरुमा सडकमा उत्रिएर प्रदर्शन गरीरहेको र बन्दको असर देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ