सन् २०२१ मा चीनको अर्थतन्त्र ८ प्रतिशतले बृद्धि हुने प्रक्षेपण

सन् २०२१ मा चीनको अर्थतन्त्र ८ प्रतिशतले बृद्धि हुने प्रक्षेपण

  • सोमवार, मंसिर २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

एजेन्सी मंसीर २२ । तीव्र विकासको चरणमा रहेको चीनको महामारी पछि पनि अर्थतन्त्र निरन्तर उकालो लागिरहेको छ । चीनको अर्थतन्त्र सन् २०२१ मा ८ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरिएको छ ।
चीनीया अर्थविज्ञहरुले यो वर्ष करीब २ प्रतिशतले बृद्धि भएको चीनीया अर्थतन्त्रले अर्को बर्ष बृद्धिमा फड्को मार्ने पुर्वानुमान गरेको ग्लोबल टाईम्सले लेखेको छ ।
चीन बिश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको छ । अमेरीकासगँको व्यापार युद्धका बीच चीनको आर्थिक वृद्धि जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ