एजेन्सी मंसीर १९ । चीनले सम्पूर्ण गरीबी समाप्त गरेको घोषणा गरेको छ । चीनीया राष्ट्रपति सि जिन पिङले लामो संघर्ष पछि चीनले हात पारेको सफलताबाट विस्वले सिक्न सक्ने बताएका छन् ।
करीब १० करोड ग्रामिण गरीब जनतालाई ८ अर्बको अबधिमा अहिलेको मापदण्ड अनुसार गरीबीमुक्त गरिएको हो ।
चीनमा एक अर्ब भन्दा बढी जनसंख्या रहेको छ । पछिल्ला दशहरुमा चीनले गरेको अत्याधिक आर्थिक वृद्धिका कारण पनि गरीबी निवारण संभव भएको हो ।
मानव ईतिहासमा यो कठिन लडाई जीत्नु अत्यन्त महत्वपूर्ण कार्य भएको राष्ट्रपति सि ले उल्लेख गरेका छन् ।
अब अझै आर्थिक असमनता र असन्तुलनलाई हटाउन मेहेनत गर्नु पर्ने सि ले उल्लेख गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline