कम्तीमा एक सय दिन सम्म मास्क लगाउन अमेरीकी नवनिर्वाचित राष्ट्रपति बाईडेनले अपील गर्ने

कम्तीमा एक सय दिन सम्म मास्क लगाउन अमेरीकी नवनिर्वाचित राष्ट्रपति बाईडेनले अपील गर्ने

  • शुक्रबार, मंसिर १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी मंसीर १९ । अमेरीकाका नवनिर्वाचित राष्ट्रपति जो बाईडेनले आफूले कार्यकाल सम्हाले पछि कम्तीमा अब एक सय दिन सम्म मास्क लगाउन जनतालाई अपील गर्ने बताएका छन् ।
बाईडेनले जनवरी २० बाट आफ्नो पदभार ग्रहण गर्दैछन् ।

अमेरीकामा ट्रम्प मास्क बिरोधी रहँदै आएका छन् । अमेरीकामा कोरोना सक्रमितको संख्या एक करोड ४० लाख बढीरहेका छन् भने २ लाख ७५ हजार बढीको मृत्यु भईसकेको छ ।

मास्क प्रयोगले कोरोना नियन्त्रणमा ठूलो मद्धत पुग्ने बाईडेनले विस्वास गरेको सिएनएनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ