एजेन्सी ।
रुसमा कोरोना विरुद्धको खोप अर्को हप्ताबाट आम नागरिकमा लगाइने भएको छ । रुसी राष्ट्रपति भलादिमीर पुटिनले अधिकारी तथा कर्मचारीहरुलाइ आदेश दिदै अर्को हप्ताबाट आम नागरिकमा कोरोना विरुद्धको खोप लगाउन भनेका हुन् ।
पुटिनले रुसी उप प्रधानमन्त्री तातियाना गोलिकोवालाइ ‘अर्को हप्ता तपाइले मलाइ कुनै रिर्पोट होइन सारा नागरीमा कोरोना विरुद्धको खोप लगाउनु हुनेछ । ‘ भनेका थिए ।
रुसले कोरोना विरुद्धको खोप दुइवटाको बिकास गरेको भएपनि रुसमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline