अमेरीकामा पहिला बनेको कोरोना बिरुद्धको भ्याक्सिन बेलायतले पहिला आउने हप्ताबाट लगाउन शुरु गर्ने

अमेरीकामा पहिला बनेको कोरोना बिरुद्धको भ्याक्सिन बेलायतले पहिला आउने हप्ताबाट लगाउन शुरु गर्ने

  • बुधबार, मंसिर १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

एजेन्सी मंसीर १७ । अमेरीकी कम्पनी फाईजर र जर्मन कम्पनी बायो एनटेकले उत्पादन गरेर तेस्रो चरणको ट्रायलमा सफल रहेको कोरोना बिरुद्धको भ्याक्सिन बेलायतले आगामी साताबाट लगाउने अनुमति दिएको छ ।
बेलायत कोरोना बिरुद्धको खोप लगाउन अनुमति दिने पहिलो देश बनेको छ ।
बेलायतको मेडिसिन्स एंड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेंसीले यो अनुमति दिएको हो । अमेरीकामा पनि फाईजरले अनुमतिका लागि निवेदन दिएको छ ।
फाईजरको यो भ्याक्सिन माईनस ७० डिग्री भन्दा कम तापक्रममा राख्नु पर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ