किम जोङ उनले लगाए चीनमा बनेको कोरोना भ्याक्सिन

किम जोङ उनले लगाए चीनमा बनेको कोरोना भ्याक्सिन

  • मङ्लबार, मंसिर १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

मंसीर १६ काठमाण्डौं । कोरोना बिरुद्ध चीनले तयार पारेको भ्याक्सिन उत्तर कोरीयाका राष्ट्रपति किम जोङले लगाएका छन् ।
जापानी गुप्तचरलाई उद्धृच गर्दै अमेरीकी विष्लेषकले उक्त दाबी गरेका छन् ।

ह्यारी काजियनिसका अनुसार चीनले किम जोङ उनलाई कुन कम्पनीको भ्याक्सिन उपलब्ध गराएको विषय भने खुल्न सकेको छैन। उनका अनुसार सो भ्याक्सिन प्रयोगको नतिजा सकारात्मक वा नकारात्मक के आएको विषयमा पनि थाहा भएको छैन।

ुकिम जोङ उन र उत्तर कोरियाका उच्च पदमा रहेका उनका परिवारका सदस्यलाई कोरोना भाइरसको भ्याक्सिन गत दुईदेखि तीन साता भित्रमा उपलब्ध गराइएको थियो। भ्याक्सिन चीन सरकारले पठाएको थियो,ु उनले लेखेका छन् ।

तीन वटा चिनियाँ कम्पनीले अहिले कोरोना भाइरसको भ्याक्सिन बनाइरहेका छन्। जसमा सिनोभ्याक बायोटेक लिमिटेड, क्यानसिन बायो र सिनोफार्म ग्रुप रहेका छन्।
सिनोफार्मले चीनमा १० लाख मानिसमा आफूले निर्माण गरेको भ्याक्सिनको परीक्षण गरेको जनाएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ