भारतमा मोदी सरकार बिरुद्ध हजारौ किशान आन्दोलित

भारतमा मोदी सरकार बिरुद्ध हजारौ किशान आन्दोलित

  • शुक्रबार, मंसिर १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

मंसीर १२ एजेन्सी । भारतमा किशानहरु मोदी सरकार बिरुद्ध आन्दोलित बनेका छन् । दिल्लीमा प्रदर्शन गर्न जाने क्रममा प्रहरीले बाटैमा रोक्न खोजे पछि ठाँउ ठाँएमा हिजोदेखि आज सम्म पनि झडपहरु जारी छन् ।
प्रहरीले अश्रुग्यास, पानीको फोहरा प्रहार गरेर बाटोहरुमा ब्यारीकेड्स राखेर जाम गरे पनि किशानहरु निरन्तर आन्दोलित छन् । पञ्जाव, हरियाण, मेरठ, मुजफ्फरपुरबाद जस्ता क्षेत्रमा जम्मा भएका किशानहरु आन्दोलित छन् ।
सरकारले हालै ल्याएको कृषि बिधेयकको बिरुद्ध किशानहरुले आन्दोलन गर्दै आएका छन् । किशानहरुले दिल्ली पुगेर सोझै प्रधानमन्त्री नरेन्द्र मोदीसगँ वार्ता गर्ने जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ