लद्धाखदेखि दक्षिणी चीनीयासागरमा तनाब बढीरहेका बेला, कुनै पनि युद्ध जीत्ने गरी तयारी गर्न जनमुक्ति सेनालाई राष्ट्रपति सि को निर्देशन

लद्धाखदेखि दक्षिणी चीनीयासागरमा तनाब बढीरहेका बेला, कुनै पनि युद्ध जीत्ने गरी तयारी गर्न जनमुक्ति सेनालाई राष्ट्रपति सि को निर्देशन

  • बिहिबार, मंसिर ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

एजेन्सी मंसीर ११ । लद्धाखमा भारतसगँ र दक्षिणी चीनीया सागरमा अमेरीका र ताईवानसगँ तनाब कायम रहेका बेला चीनीया राष्ट्रपति सि जिन पिङले भविष्यमा हुने कुनै पनि युद्ध जीत्ने तयारी गर्न निर्देशन दिएका छन् ।
बुधबार सबै सैन्य कमाण्डलाई निर्देशन दिदै सिले प्रशिक्षणलाई अझ मजबुत पार्न पनि आदेश दिए ।
चीनले आउदो ७ बर्ष भित्र आफ्नो सेनालाई प्राविधिक क्षमताको हिशाबले अमेरीका बराबर या सो भन्दा माथि पुर्याउने योजना बनाएको छ ।
उनले अब सेनाले आर्टिफिसियल ईन्टेलिजेन्स प्रयोगमा जोड दिए । सी चीनीया जनमुक्ति सेनाका सैन्य आयोगका अध्यक्ष पनि हुन् । चीनीया जनमुक्ति सेनाको संख्या २० लाख भन्दा बढी छ र यो विश्वको सबै भन्दा बढी सैन्य जनशक्ति हो । अमेरीका र भारतसगँ तनाब बढीरहेका बेला सी को यो सन्देशलाई सम्बन्धित देशहरुले अर्थपूर्ण रुपमा हेरेको टिप्पणीहरु प्रकाशित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ