मंसीर ३ एजेन्सी । दुई दशक बढी लामो समयदेखि रुसको नेतृत्व गरीरहेका राष्ट्रपति भ्लादीमीर पुटिन आजीवन सर्वशक्तिमान व्यक्तित्व बनेका छन् । उनी बिरुद्ध कुनै पनि मुद्धा भविष्यमा समेत नचल्ने गरी रुसी संसदले कानुन पारित गरेको छ ।
यस अघि संविधान शसोधन गरी पुटिनलाई सन् २०३६ सम्म राष्ट्रपति बन्न सक्ने बाटो खोलिएको थियो ।
सन् १९९० को दशकमा सोभियत महासंघको विघटन पछि तहस नहस भएको रुसलाई आज पुनः रणनीतिक महाशक्तिको रुपमा पुनर्जीवन दिएका पुटिन विश्वका सर्वाधिक शक्तिशाली नेता मध्य एक पर्दछन् ।
जासुसी संस्था केजीबीबाट सेवा शुरु गरेका पुटिन सर्वाधिक सफल राजनीतिज्ञ बनेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline