ईजरायलद्धारा सिरीयामा आक्रमण, तीन सैनिकको मृत्यु

ईजरायलद्धारा सिरीयामा आक्रमण, तीन सैनिकको मृत्यु

  • बुधबार, मंसिर ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

मंसीर ३ काठमाण्डौं । ईजरायलले सिरीयामा हवाई आक्रमण गरेको छ । सो आक्रमणमा परी ३ जना सैनिकको मृत्यु भएको अलजजिराले जनाएको छ । आक्रमणमा अन्य केही सैनिक घाईते भएका थिए ।
ईजरायलले सिरीयाली र ईरानी सैन्य अखडामा लक्षित गरेर आक्रमण गरेको दाबी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ