हङकङको एक रेष्टुरेन्टमा आगलागी, नेपाली सहित ७ जनाको मृत्यु

हङकङको एक रेष्टुरेन्टमा आगलागी, नेपाली सहित ७ जनाको मृत्यु

  • सोमवार, मंसिर १, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.7K
    SHARES

हङकङ मंसीर १ । हङकङको एक रेस्टुरेन्टमा गएराति राति आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ। मृतक मध्य अधिकांश नेपाली रहेको बताईएको छ । मृतक मध्य एक बालक पनि रहेका छन् । मृतक मध्य ३ महिला र ४ पुरुष रहेका छन् ।

यसैगरी अन्य दुई जनाको समेत अवस्था गम्भीर रहेको जनाइएको छ। घाइते १८ मध्ये केही भने उपचारपछि डिस्चार्ज भएका छन्।
क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा रहेको नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो। आगलागी जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट भएको अधिकारीहरूले बताएका छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी