कार्तिक २८ एजेन्सी । लिवियामा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तीमा ७४ जनाको मृत्यु भएको छ । डुंगामा सवार एक सय २० जना मध्य करीब ४७ जनालाई माछा मार्ने टिम र समुन्द्री सुरक्षा गार्डले उद्धार गरेको सयुक्त राष्ट्रसंघको आप्रवास सम्बन्धि अन्तराष्ट्रिय संगठन आईओएमले जनाएको छ ।
मृत्यु हुनेमा साना बच्चा समेत रहेको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline