एजेन्सी कार्तिक २६ । भारतको बिहारमा एनडीए गठबन्धनबाट निर्वाचन लडेका नीतिश कुमार सातौ पटक मुख्य मन्त्री बन्ने पक्का भएको छ । एनडीएले कुल एक सय २५ सिट जीतेर बहुमत प्राप्त गरेसगैँ नीतिश मुख्य मन्त्री बन्न लागेका हुन् । २४३ सिट मध्य एनडीएले १२५ सिट ल्याएको हो ।
सन् २००० देखि उनी पटक पटक मुख्य मन्त्री बन्दै आएका छन् । यस पटक काँग्रेस नेतृत्वको गठबन्धन भने बहुमत ल्याउन असफल भएको छ ।
बिपक्षी उम्मेद्धार तेजस्वीले यो नीतिशको नभई मोदीको जीत भएको टिप्पणी गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline