रुसको पहलमा अजरबैजान र अर्मेनियाबीच युनः युद्धबिराम सम्झौता

रुसको पहलमा अजरबैजान र अर्मेनियाबीच युनः युद्धबिराम सम्झौता

  • मङ्लबार, कार्तिक २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

एजेन्सी कार्तिक २५ । रुसको पहलमा शुरुमा भएको युद्धबिराम लागू नभईरहेका बेला दोस्रो पटक युद्ध अन्त्य गर्न अजरबैजान र अर्मेनिया सहमत भएका छन् ।
६ हप्ता लामो युद्ध अन्त्य गर्न त्रिपक्षीय सम्झौता भएको हो ।
नागोर्नो काराबाख क्षेत्रलाई लिएर दुबैदेशबीच युद्ध शुरु भएको थियो । यो युद्धबिराम आजैबाट लागू हुनेछ ।
यस युद्धमा सो क्षेत्रका धेरै भुभाग कब्जा गरेको अजरबैजानले दाबी गर्दै आएको छ । यस युद्धमा दुबै पक्षका गरी ७ हजार बढी सेना र नागरिकको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ