नेपाली जनप्रगतिशिल मोर्चा कतारको प्रथम भेला सप्पन्न

नेपाली जनप्रगतिशिल मोर्चा कतारको प्रथम भेला सप्पन्न

  • शनिबार, कार्तिक १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

कतार, १५ कार्तिक ।
नेपाली जनप्रगतिशिल मोर्चा कतारकाे केन्द्रिय समितिको भेला सम्पन्न भएकाे छ । गत २०१९ अगस्त २३ तारिक जय किशोर पोद्दारको नेतृत्वमा २७ समिती चयन गर्दै सम्पन्न गरेको केन्द्रिय अधिवेशनको एक बर्ष पछि केन्द्रिय समितिको भेला सम्पन्न गरेको हाे ।

केन्द्रिय समिती सल्लाहकार प्रमुख रमेश गिरिको प्रमुख उपस्थित तथा अध्यक्ष जयकिशोर पोद्दारको सभापतित्वमा सम्पन्न भेलालाई पुर्व कोषाध्यक्ष रविन पुन द्वारा संचालन गरिएको थियो भेलामा सल्लाकर द्वय रेशम पौडेल, र श्रीकृष्ण भट्टराई समेत अतिथिको स्थानमा उपस्थित थिए।

पुर्व केन्द्रिय सदस्य मनोज शाह को स्वागत मन्तव्यबाट सुरु भएको को भेलामा सल्लाहकार प्रमुख गिरि, सल्लाहकार द्वय भट्टराई तथा पौडेलको प्रशिक्षणात्मक मन्तव्य पछि, प्रवासको आउने जाने क्रमलाई मध्यनजर गर्दै बिधानमा उल्लेख गरिए अनुसार, भेला ले पुन: जय किशोर पोद्दारको नेतृत्वमा दुई सदस्य पछि थप गर्ने उदेश्य सहित २५ सदस्य रहनेगरी तपशिल बमोजिम केन्द्रिय समिती पुनरगठन गर्दै, मोर्चा ईतिहास तथा समसामयिक अबस्थाबारे मन्तव्य द्वारा अभगत गराउदै मोर्चा अध्यक्ष पोद्दार ले भेला समापन गरेका थिए।जय किशोर पोद्दार (जेपि)काे अध्यक्षतामा रहेकाे कार्यसमितिमा उपाध्यक्ष जमुना श्रेष्ठ, महासचिव रविन पुन , प्र. सचिव किरण पुर्जा, सचिब  देव बहादुर भर र कोषाध्यक्ष  मनोज कुमार शाह रहेका छन् । २ सदस्य पछि थप्ने गरी बनेकेा समितिका सदस्यमा कमल खडका ,कमल पुन,किरण पुर्जा ,सुबन्ता पौडेल , बिकास थापा ,गणेश जिसि , रमेश श्रेष्ठ ,लक्ष्मण बागदास , बिष्णु प्रसाद गेवाली ,सन्देस केसि , दिपेन्द्र ठाकुर ,सन्तोष बर्देवा ,बिकास थापा , कामना श्रेष्ठ , सन्जिब थापा , अचुत थापा ,नोम बहादुर वलि रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी