ईजरायली सेनाले घाँटी थिचेर पिटेका प्यालेष्टाईनी युवाको मृत्यु

ईजरायली सेनाले घाँटी थिचेर पिटेका प्यालेष्टाईनी युवाको मृत्यु

  • सोमवार, कार्तिक १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

एजेन्सी कार्तिक १० । ईजरायली सेनाले घाँटी थिचेर पिटेका एक प्यालेष्टाईनी युवाको मृत्यु भएको छ । रमल्लाहको एक क्षेत्रमा ती युवालाई घाँटी थिचेर पिटेका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्यालेष्टाईनी मुक्ति संगठनले केवल प्यालेष्टाईनी भएकै कारण राक्षसी र बर्बरह तरीकाले निहत्था युवाको हत्या गरिएको भन्दै आपत्ति जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ