असोज २७ एजेन्सी । चीनको बिरोधका बीच अमेरीकाले लगातार ताईवानलाई हतियार दिने क्रम जारी राखेको छ । रोयटर्सका अनुसार अमेरीकाले ताईवानलाई थप ए १६ लडाकु विमान, हावाबाट जमिनमा प्रहार गर्न सकिने क्षेप्यास्त्र र लञ्चरहरु दिने तयारी गरेको छ ।
ताईवान चीनको आन्तरीक मामला भन्दै चीनले बिरोध जनाउदै आएको छ । ताईवान चीनकै भूमि भए पनि एक देश दुई व्यव्स्थाका आधारमा चल्दै आएको छ ।
तर दक्षिणी चीनीया सागरमा अमेरीका र चीनबीच बढेको तनावसगैँ अमेरीकाले ताईवानलाई उक्साउदै आएको छ ।
चीनले आवस्यक परे बल प्रयोग गरेर ताईवानलाई पुनः एकीकरण गर्ने चेतावनी दिदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline