भारत आगो संग खेल्दैछ: चीन

भारत आगो संग खेल्दैछ: चीन

  • शनिबार, अशोज २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.2K
    SHARES

एजेन्सी ।
ताइवानका राष्ट्रिय दिवस को अवसरमा नयाँ दिल्ली स्थीत चीँनीया दुतावासको अगाडी राखिएको शुभकामनाको पोष्टरमा आपत्ती जनाउदै चीनीया सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले एक लेख लेखेको छ ।
उक्त लेखका अनुसार चीनीया विशेषज्ञले चेतावनी दिएका छन् । उनीहरुले भनेका छन् यस्ता पोष्टरहरुले चीन-भारतको तनावपुर्ण स्थीतिलाइ झन् ठेस पुर्याउने जनाएका छन् ।

चीनीया विशेषज्ञहरुले मोदी सरकारलाइ यस्तो हर्कत छाड्न चेतावनी दिएको छ । साथै मोदी सरकारलाइ यो पनि सम्झाएको छ कि भारत एक आगो संग खेलिरहेको छ ।

ताइवान १० अक्टोबरमा आफ्नो राष्ट्रिय दिवस मनाउने गर्छ । सोही क्रममा यो खबर बाहिरिएको हो ।

शुभकामनाको पोष्टरहरुमा दील्ली बिजेपीका नेता तेजिंदर पाल सिंह बग्गाको नाम लेखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ