असोज २३ एजेन्सी । भारतका ७४ बर्षे केन्दीय मन्त्री राम विलास पासवानको निधन भएको छ । लामो समयदेखि विरामी रहेका उनको दिल्ली स्थित एक अस्पतालमा उनको लामो समयदेखि उपचार भईरहेको थियो ।
उनको केही दिन अघि मुटुको अप्रेसन गरिएको थियो । उनको आज अन्त्यष्टी गरिने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको मृत्यु छोरा चिराग पासवानले टवीटर मार्फत दिएका हुन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline