कोरोनाले कायल पार्दा पनि जनस्वास्थ्यको मापदण्ड पूरा गर्दैनन् ट्रम्पः ह्वाईट हाउस पुग्नासाथ फुकाले मास्क

कोरोनाले कायल पार्दा पनि जनस्वास्थ्यको मापदण्ड पूरा गर्दैनन् ट्रम्पः ह्वाईट हाउस पुग्नासाथ फुकाले मास्क

  • मङ्लबार, अशोज २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

एजेन्सी असोज २० । कोरोना संक्रमित भएर सास फेर्न गाह्रो परे पछि सैन्य अस्पतालमा तीन दिन भर्ना भएर उपचार पछि पुरा निको नहुदै राष्ट्रपति कार्यलय ह्वाईट हाउस फर्किएका ट्रम्पले त्याहा पुगे पछि मास्क फुकालेका छन् ।
उनी अस्पतालमै हुदाँ पनि समर्थकलाई सम्बोधन गर्न अस्पताल बाहिर निस्किएका थिए ।
ट्रम्पले शुरु देखि नै मास्क लगाउन मानेका थिएनन् भने बीचमा केही समय मास्क लगाएका थिए तर पछि फेरी मास्कको बिरोध गरेका थिए ।
अहिले उनी पूर्ण रुपमा ठीक नहुँदै कार्यलय पुगेका छन् र पुनः निर्वाचन प्रचारमा खट्ने बताईरहेका छन् ।
अमेरीकामा विश्वमै सबै भन्दा धेरै कोरोना संक्रमण र मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ