एजेन्सी असोज २० । कोरोना संक्रमण पुष्टी भए पछि सैन्य अस्पतालमा भर्ती भएका ७४ बर्षे अमेरीकी राष्ट्रपति डोनाल्ड ट्म्प डिस्चार्ज भएका छन् । उनको अव राष्ट्रपति निवासमै थप उपचार भने हुने छ ।
सिएनएनका अनुसार ट्रम्पले कोरोनासगँ नडराउन अपील गरेका छन् । टवीट गर्दै उनले आफू छिट्टै चुनावी प्रचार अभियानमा खट्ने बताएका छन् ।
उनकी श्रीमति मेलियाना पनि संक्रमित भएकी थिईन् ।
अब ट्रम्पको शरीरमा जिउदो भाईरसको प्रमाण नभेटिएको र उनीबाट अरुमा सर्ने संभावना कम रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline