सिमा विवादकै बीच ब्रिक्स सम्मेलनमा आम्ने साम्ने हुदै मोदी र सी जिनपिङ

सिमा विवादकै बीच ब्रिक्स सम्मेलनमा आम्ने साम्ने हुदै मोदी र सी जिनपिङ

  • सोमवार, अशोज १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

एजेन्सी ।
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच देशको शिखर सम्मेलन यही नोभेम्बर १७ मा हुने भएको छ ।

सबै देशको नामको अङ्ग्रेजीको पहिलो अक्षरलाई समेटेर बनाइएको ब्रिक्सको अहिले १२ औँ सम्मेलन हुन लागेको हो ।

१२ औँ ब्रिक्स सम्मेलनमा चीन र भारतका प्रधानमन्त्रीहरु आम्ने साम्ने हुने भएका छन् । कोरोनाका कारण प्रत्यक्ष रुपमा सञ्चालन नभइ भर्चुअल रुपमा कायैक्रमको आयोजना हुन लागेको हो ।

सम्मेलनमा विषेश गरेर विश्वको स्थायीत्व, सुरक्षा र रचनात्मकता बृद्धिलगायतका विषयमा संयुक्तरुपमा काम गर्ने बारेमा छलफल हुने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ