चीनद्वारा ग्रेनाइड लञ्चर तथा गाइडिङ मिलिटेरी Zhanfu H16-V12 ड्रोनको विकास

चीनद्वारा ग्रेनाइड लञ्चर तथा गाइडिङ मिलिटेरी Zhanfu H16-V12 ड्रोनको विकास

  • आइतवार, अशोज १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.8K
    SHARES

एजेन्सी ।
चीनले फेरी नयाँ मिलिटेरी ड्रोनको विकास गरेको छ । चीनले भारतसंगको सिमा विवदकै बिच सो ड्रोनको विकास गरेको हो ।

चीनको एक कम्पनिले चीनीया मिलिटेरीको लागी उक्त ड्रोनको विकास गरेको समाचार स्रोतले जनाएको छ ।
चीनको एक सञ्चारमाध्यमले उक्त ड्रोनको भिडियो सार्वजनिक गरेको समाचारमा जनाइएको छ ।

चीनीया कम्पनीले तयार पारेको उक्त ड्रोनले ग्रेनाइड लञ्च तथा गाइडिङ गर्न सक्ने क्षमता रहेको बताइएको छ ।

Drone

 

द सनको रिर्पोटका अनुसार दक्षिण चीनमा लडाई अभ्यासमा सैनिकहरुले उक्त ड्रोनको प्रयोग गरेको छ ।

Zhanfu H16-V12 मिलिटेरी ड्रोनको विशेषता

चीनको नयाँ ड्रोनले ग्रेनाइड लञ्च तथा गाइडिङ गर्न सक्छ । यस ड्रोन करिब ५८०० मिटर उचाइसमम उड्न सक्छ । नयाँ ड्रोनले २५ किलोग्राम सम्मको सामान बोक्न सक्छ ।

Drone

 

यो ड्रोन ६४ किलोमिटर प्रतिघण्टाको रफ्तारले उड्न सक्छ ।
चीनीया नयाँ ड्रोन माइनस ४०(-40) डिग्री सेल्सियस र ८५(+85) डिग्री सेल्सियस सम्मको तापक्रममा आफ्नो निशानामा पुग्न सक्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ