चीनसगँ तनाव बढीरहेका भारतले शौर्य नामक ब्यालेष्टीक मिसाईल परीक्षण गर्यो

चीनसगँ तनाव बढीरहेका भारतले शौर्य नामक ब्यालेष्टीक मिसाईल परीक्षण गर्यो

  • शनिबार, अशोज १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.4K
    SHARES

एजेन्सी असोज १७ । चीनसगँ सन् १९६२ पछि पहिलो पटक सैन्य तनाव बढीरहेका बेला भारतले आज नयाँ क्षेप्यास्त्र परीक्षण गरेको छ । पिटिआईका अनुसार ओडिसामा गरिएको परमाणु क्षमताले लैस यो मिसाईलको नाम शौर्य रहेको छ । यो मिसाईलले एक हजार किलो मिटर सम्म निशाना बनाउन सक्ने छ । यो मिसाईल हल्का र सजिलोसगँ प्रहार गर्न सकिने खालको रहेको जनाएको छ ।
लद्धाखमा जुन १५ मा २० जना भारतीय सेनाको ज्यान जाने गरी भएको झडप पछि चीनसगँको सैन्य तनाव बढ्दो छ ।
सीमानामा दुबै देशले ठूलो संख्यामा सेना, हतियार, क्षेप्यास्त्र, लडाकु विमान तैनाथ गरेका छन् । चीन र भारतबीच करीब ३५ सय किलो मिटर सीमा विवाद रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ