अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि

अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि

  • शुक्रबार, अशोज १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

एजेन्सी । लामो समय कोरोना केही होईन भन्दै मास्क समेत लगाउन नमानेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

ट्रम्पले ट्विट गर्दै आफूहरूलाई कोरोना पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्।

यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो।

उनी र पत्नी अहिले होम क्वारेन्टीनमा बसेको एजेन्सीहरुले बताएका छन् ।

अमेरीकामा विश्वमै सबै भन्दा धेरै ७४ लाख ९४ हजार बढी कोरोना संक्रमित पुगेका छन् भने २ लाख १२ हजार बढीको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ