एजेन्सी असोज १५ । भारतको उत्तर प्रदेशमा एक दलित युवतीको बलात्कार पछि हत्या भएको बिरोधमा भईरहेको आन्दोलन चलिरहेका बेला उत्तर प्रदेश पुगेका काँग्रेस आईका नेता राहुल गान्धीलाई प्रहरीले बाटो छेकेर मुक्का हान्दा उनी ढलेका छन् । त्यस पछि प्रहरीले राहुल र प्रियंका गान्धीलाई नियन्त्रणमा लिएर नोएडाको हिरासतमा राखेको छ ।
हाथरसमा सामुहिक बलात्कार पछि हत्या गरिएकी ती युवतीको शब समेत पुलिसले बल प्रयोग गरेर दाहासंस्कार गरे पछि अहिले भारतभर विरोध प्रदर्शन चलिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline