भारतका उपराष्ट्रपति नायडु कोरोना संक्रमित

भारतका उपराष्ट्रपति नायडु कोरोना संक्रमित

  • बुधबार, अशोज १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

एजेन्सी असोज १४ । भारतमा दिनानु दिन कोरोना संक्रमण र मृत्यु बढीरहेको छ । त्याहाँका उच्च पदस्थ राजीतिक व्यक्ति र अधिकारीहरु पनि लगातार संक्रमित भईरहेका छन् ।
पछिल्लो समय उपराष्ट्रपति वेकैया नायडु कोरोना संक्रमित भएका छन् । उनले आफू कोरोना पोजेटिभ भएको भन्दै होम क्वारेन्टाईनमा बसेको बताएका छन् ।
यस अघि केन्द्रीय गृहमन्त्री अमिति शाह सहित अन्य मन्त्रीहरु कोरोना संक्रमित भएका थिए ।
त्यस्तै उत्तर प्रदेशका दुई जना मन्त्रीको कोरोनाका कारण ज्यान गएको थियो ।
भारतमा कोरोना संक्रमितको संख्या ६० लाख पार भएको छ भने मृत्यु हुनेको संख्या एक लाख नजिक पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ