एजेन्सी असोज ११ । पाकिस्तानको कराचीमा एक बसमा आगो लाग्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य थुप्रै घाईते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
हैदराबाटबाट कराची गईरहेको बसमा आगो लागेको थियो । त्यसमा करीब २० यात्रु सवार रहेको अधिकारीहरुले जनाएका छन् ।
घाईतेहरुको अस्पतालमा उपचार भईरहेको पाकिस्तनी प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline