चीनीया ब्याटल टैंकमा बसेर पाकिस्तानी सेना प्रमुखले भारतको नाम नलिई भने कुनै पनि खतराको गतिलो जवाफ दिईने छ

चीनीया ब्याटल टैंकमा बसेर पाकिस्तानी सेना प्रमुखले भारतको नाम नलिई भने कुनै पनि खतराको गतिलो जवाफ दिईने छ

  • बुधबार, अशोज ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 27.7K
    SHARES

एजेन्सी असोज ६ । भारतसगँ दशकौँ देखि शत्रुपातपूर्ण सम्बन्ध रहेको पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवाले चीनबाट ल्याईएको अत्याधुनिक ब्याटल टैंकहरुको निरीक्षण गरेका छन् ।
पञ्जाव प्रान्तको फिल्ड फायरीङ रेञ्जको निरीक्षण गर्दै चीनबाट आयातित तेस्रो पुस्ताको ब्याटल टैंक भीटीÞ–४ मा बसेर उनले निरीक्षण गरेर सेनाप्रमुख बाजवाले यस्तो देशका बिरुद्ध हुने कुनै पनि खतराको गतिलो जवाफ दिने सन्देश दिए ।
अहिले पाकिस्तानी सेनाको फिल्ड क्याप्चरका लागि मुख्य हतियार भिटी ४ बनेको छ । यो अहिलेको विश्वकै अत्याधुनिक टैंक भित्र पर्दछ ।
यो टैंक भविष्यमा आक्रामक कार्बाहीका लागि सहयोगी हुने पनि बाजवाले बताए ।
कास्मीर मामलामा भारत र पाकिस्तानबीच तनावपूर्ण सम्बन्ध रहेका बेला पाकिस्तानी सेना प्रमुखले संभावित युद्धको तयारीको निरीक्षण गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ