पाकिस्तानले वरिष्ठ भारतीय कुटनैतिज्ञलाई भिसा दिएन

पाकिस्तानले वरिष्ठ भारतीय कुटनैतिज्ञलाई भिसा दिएन

  • आइतवार, अशोज ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एजेन्सी असोज ४ । भारत र पाकिस्तानबीचको सम्बन्ध पनि तनावपूर्ण बन्दै गईरहेको छ । मुख्य गरी कास्मीरलाई भारतले स्वायत्तता खारेज गरेर केन्द्र शासित बनाए पछि पाकिस्तान त्यसको बिरोधमा उभिदै आएको छ । तनावका बीच सीमा क्षेत्रमा सेनाको संख्या पनि बढाईएको छ भने निरन्तर जसो दोहोरो गोली हानाहान हुँदै आएको छ ।
यसै क्रममा पाकिस्तानले वरिष्ठ भारतीय कुटनीतिज्ञलाई भिसा दिन अस्वीकार गरेको छ ।
भारतले हालै पाकिस्तानका लागि उच्च आयुक्त नियुक्त गरेको जयन्त खोबरागडेलाई भिसा दिन अस्वीकार गरेको हो ।
दुबै देशले कुटनीतिक नियोगका कर्मचारीहरु पनि कटौती यस अघि गरेका थिए ।
भारतले पनि यसको विरुद्ध जवाफी कार्बाही गर्न सक्ने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ