अमेरीकाले इरान विरुद्ध पुन:प्रतिबन्ध लगाउने

अमेरीकाले इरान विरुद्ध पुन:प्रतिबन्ध लगाउने

  • शनिबार, अशोज ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी ।
अमेरीकी राष्ट्रपति ट्रम्प प्रशासनले इरान विरुद्धको प्रतिबन्ध फेरि लगाउने भएको छ ।
प्रशासनले इरानी आणविक हतियारमा र हातहतियारमा संलग्नहरुको आवगमनमा प्रतिबन्ध लगाउन लागेको हो ।

ट्रम्प सरकारमा इरानका प्रतिनिधि इलियट अब्रामले भने कि प्रतिबन्धहरू शनिबार(आइतवार दिउँसो १२ बजेदेखि लागू हुनेछन्।
सन् २००७ मार्चमा अमेरीकी सुरक्षा परिषद्ले इरानलाइ हतियारको व्यापारमा रोक लगाएको थियो ।
त्यसबेला सुरक्षा परिषद्ले इरानको आणविक कार्यक्रममा संलग्न सबैको आवागमनमा प्रतिबन्ध लगाइ उनीहरूको सम्पत्ति स्थिर गरेको थियो ।

तर , अमेरीकाको यो निर्णयले चीन , रुस र साथै उसको सहयोगी युरापेली देशहरु भने असन्तुष्ट रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ