उत्तरकोरीयाले अहिले सम्मकै सबै भन्दा घातक परमाणु वम बनायो, अमेरीकासम्म जुनसुकै भुभाग ध्वस्त पार्न सक्ने

उत्तरकोरीयाले अहिले सम्मकै सबै भन्दा घातक परमाणु वम बनायो, अमेरीकासम्म जुनसुकै भुभाग ध्वस्त पार्न सक्ने

  • शुक्रबार, अशोज २, २०७७
  • मिर्मिरे अनलाइन

  • 39.4K
    SHARES

एजेन्सी असोज २ । उत्तर कोरीयाले हाल सम्मकै सबै भन्दा शक्तिशाली परमाणु बम निर्माण गरेको छ । यो बमले अमेरीकाको कुनै पनि शहरलाई ध्वस्त पार्न सक्ने विष्लेषण गरिएको छ । यो बमलाई अक्टोबरमा हुने सैन्य परेडमा सामेल गर्न सक्ने बताईएको छ ।
यस परमाणु बमको नाम ह्वासगं १५ राखिएको छ । यो बमले एक हजार विष्फोटक पदार्थ बोकेर १२ हजार ८ सय किलो मिटर लामो दुरी सम्म मार हान्न सक्छ ।
उत्तरकोरीयाली सञ्चार माध्यमका अनुसार यो अन्तरदेशीय परमाणु बमले पुरै अमेरीकालाई निशाना बनाउन सक्ने छ ।
अमेरीकासगँ तीन चरणको वार्ता पछि कुनै छलफल नभएका बेला उत्तरकोरीयाले यो घोषणा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ