बेलारुसमा जारी प्रदर्शनमा ध्यानमा राख्दै सीमा बन्द सहित सेनालाई उच्च सतर्कतमा राख्न राष्ट्रपति लुकासेन्कोको आदेश

बेलारुसमा जारी प्रदर्शनमा ध्यानमा राख्दै सीमा बन्द सहित सेनालाई उच्च सतर्कतमा राख्न राष्ट्रपति लुकासेन्कोको आदेश

  • शुक्रबार, अशोज २, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

एजेन्सी असोज २ । बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले देशको पश्चिीमी भागको पोल्याण्ड र लिथुआनीयासगँको सीमानाका बन्द गरीदिएका छन् ।
डेड महिनादेखि जारी प्रदर्शनका क्रममा पश्चिीमी क्षेत्रबाट मानिसहरु प्रवेश गरेको भन्दै नाकाबन्दको निर्णय गरिएको हो ।
यस्तै लुकासेन्कोले सेनालाई समेत उच्च सतर्कत अवस्थामा रहन आदेश दिएका छन् ।
अमेरीका र युरोपको समर्थनमा प्रदर्शनकारीहरुले राष्टपति लुकासेन्कोको राजीनामा माग गर्दै डेड महिनादेखि आन्दोलन गर्दै आएका छन् ।
सन् १९९४ देखि लुकासेन्को निरन्तर बेलारुसको राष्टपतिमा निर्वाचित हुदै आएका छन् ।
लुकासेन्कोलाई रुसको सहयोग र समर्थन रहदै आएको छ । केही समय अघि सम्पन्न निर्वाचनमा लुकासेन्को ८० प्रतिशत मतका साथ राष्टपतिमा निर्वाचित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ