सुगा जापानका नयाँ प्रधानमन्त्रीमा निर्वाचित

सुगा जापानका नयाँ प्रधानमन्त्रीमा निर्वाचित

  • बुधबार, भदौ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी भदौ ३१ । पूर्व प्रधानमन्त्री सिन्जो आवेले स्वास्थ्यका कारण राजीनामा दिए पछि योसिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री चयन भएका छन् । किशानका छोरा तथा माछा मार्ने र बेच्ने काम गर्दै आएका सुगा शक्तिशाली देशको प्रधानमन्त्री बन्न सफल भएका हुन् ।

७१ बर्षे सुगालाई सदनले आज निर्वाचित गरेको हो । उनलाई यस अघि लिवरल डेमोक्रयाटीक पार्टीले संसदीय दलको प्रमुखमा चयन गरेको थियो । उनी निर्वाचित भए पछि शुभकामना आउने क्रम जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ