ट्रम्पले चीनीया वस्तुमाथि लगाएको अतिरिक्त कर अन्तराष्ट्रिय व्यापारको नियमको उलंघन भएको डब्लुटिओको धारणा

ट्रम्पले चीनीया वस्तुमाथि लगाएको अतिरिक्त कर अन्तराष्ट्रिय व्यापारको नियमको उलंघन भएको डब्लुटिओको धारणा

  • बुधबार, भदौ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी भदौ ३१ । विश्व व्यापार संगठन ( डब्लुटिओ) ले अमेरीकी राष्ट्रपति ट्रम्पले चीनीया वस्तुमाथि लगाएको अतिरिक्त कर अन्तराष्ट्रिय व्यापारको नियम विपरीत भएको बताएको छ ।
२ अर्ब ३४ करोड डलरको चीनीया वस्तुमाथि अतिरिक्त कर लगाउने ट्रम्पले घोषणा सन् २०१८ मै गरे पछि चीनले डब्लुटिओमा उजुरी गरेको थियो ।
डब्लुटिओको प्यानलले कुनै पनि एक देश विशेषलाई अतिरिक्त कर लगाउने कुराले व्यापारका धेरै नियमहरुको उलंघन भएको निष्कर्ष निकालेको छ ।
डब्लुटिओका सबै सदस्यहरुलाई समान नियम लागू हुनु पर्ने उसले बताएको छ ।
अमेरीकाले व्यापार युद्ध शुरु गरे पछि चीनले पनि अमेरीकी केही बस्तुमा अतिरिक्त कर लगाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ