चीन र युरोपबीच व्यापार र महामारी नियन्त्रणका लागि सहकार्य वृद्धि गर्ने समझदारी

चीन र युरोपबीच व्यापार र महामारी नियन्त्रणका लागि सहकार्य वृद्धि गर्ने समझदारी

  • मङ्लबार, भदौ ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

एजेन्सी भदौ ३० । चीन र युरोपेली युनियन तथा जर्मनीबीच महामारी नियन्त्रण र व्यापार वृद्धिका लागि सहकार्य अभिवृद्धि गर्ने सहमति भएको छ ।
चीनीया राष्ट्रपति सि जिन पिगं र युरोपेली युनियनका नेता तथा जर्मन चान्सलर एगेंला मार्केलबीच भर्चुअल बैठकमा यस्तो समझदारी बनेको हो ।
सो छलफलमा शान्तिपूर्ण सहअस्थित्व, खुल्ला सहकार्य, बहुधुवीयता र संवाद र सहकार्य जस्ता चार बिषयमा सहमति बनेको अन्तराष्टिय सञ्चार माध्यमहरुले जनाएका छन ।
साथै सो छलफलमा चीन युरोप बहुपक्षीय लगानी सन्धि अगाडी बढाउन पनि जोड दिईएको छ ।
साथै वातावरण, डिजिटल कोअपरेसन लगायतका विभिन्न अन्य विषयमा पनि छलफल भएको थियो ।
अमेरीकाले चीनलाई अलगथलग गर्न एक्ल्याउने नीति लिईरहेका बेला युरोपेली युनियन र चीनबीचको उक्त समझदारीलाई महत्वका साथ हेरिएको छ ।
सि ले जर्मन चान्सलर एगेंला मार्केल, युरोपेली युनियनका चाल्र्स मिचेल, युरोपेली आयोगका उर्सुला भोन डेर लियोन लगायतकासगँ भर्चुअल संवाद गरेका थिए ।
सो क्रममा हगंकंग, सिन्जियागं लगायतका मामलामा पनि छलफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ