भदौ २२ एजेन्सी । बेलारुसका राष्टपति एलेक्जेन्डर लुकासेन्कोको राजीनामा माग गर्दै पदर्शन गर्ने एक सय भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
करीब एक महिना अघि सम्पन्न राष्ट्रपतिय निर्वाचन निष्पक्ष नभएको भन्दै उनीहरु राष्ट्रपति बिरुद्ध आन्दोलनमा उत्रिएका थिए ।
राजधानी मिन्स्क सहित अन्य शहरहरुमा प्रदर्शन चलिरहेको छ । यो निर्वाचनलाई युरोप र अमेरीकाले मान्यता दिएको छैन भने रुसले मान्यता दिएको छ ।
प्रदर्शनकी मुख्य नेतृत्वकर्ताहरु यस अघि नै देश छाडेर भागीसकेका छन् ।
लुकासेन्कोले कुनै पनि हालतमा राजीनामा नदिने बताईरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline