कोरोना बिरुद्ध चीनले तयार पारेको भ्याक्सिनको अन्तिम क्लिनिकल ट्रायल पाकिस्तान र सर्वियामा पनि हुने

कोरोना बिरुद्ध चीनले तयार पारेको भ्याक्सिनको अन्तिम क्लिनिकल ट्रायल पाकिस्तान र सर्वियामा पनि हुने

  • आइतवार, भदौ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

एजेन्सी भदौ २१ । चीनले तयार पारेको कोरोना बिरुद्धको भ्याक्सिनको अन्तिम क्लिनिकल ट्रायल पाकिस्तान र सर्वियामा पनि हुने भएको छ ।
यस अघि नै अर्जेन्टिना र जोर्डनले यो ट्रायलका लागि अनुमति दिईसकेका छन् ।
चाईना नेस्नल बायोटेक ग्रुप र सिनोभ्याक बायोटेक लिमिटेडले यो भ्याक्सिन उत्पादन गरीरहेका छन् ।
चीनमा कोरोना संक्रमितको संख्या कम रहेकाले बाहिर देशमा परीक्षण गर्नु परेको हो ।
सिएनबीजीले १० देशमा ५० हजार मानिसमा तेस्रो चरणको ट्रायल हुने संभावना रहेको जनाएको छ ।
युएई, पेरु, मोरक्को, अर्जेन्टिनामा यस अघि नै ट्रायल शुरु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी