भारत र चीनबीच सीमामा गंभीर तनाव,अमेरीका दुबै देशलाई सहयोग गर्न तयार छ : ट्रम्प

भारत र चीनबीच सीमामा गंभीर तनाव,अमेरीका दुबै देशलाई सहयोग गर्न तयार छ : ट्रम्प

  • शनिबार, भदौ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

एजेन्सी भदौ २० । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतबीचको सीमामा गंभीर स्थिति रहेको भन्दै सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका छन् ।
उनले ह्वाईट हाउसको नियमित पत्रकार सम्मेलनमा सीमानाको स्थिति धेरै खतरनाक रहेको भन्दै दुबै देशलाई मद्धत गर्न तयार रहेको बताए ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो असल मित्र भएको भन्दै आउने निर्वाचनमा भारतीयहरुको समर्थन आफूले पाउने पनि दाबी गरे ।
आफूले चीन र भारत दुबै देशसगँ सीमा विवादको बारेमा सम्पर्क गरीरहेको भन्दै यो समाधान भएको हेर्न चाहेको ट्रम्पले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ