ईजरायलद्धारा कब्जा गरिएको वेष्टबैंकमा प्यालेष्टाईनी प्रदर्शनकारीमाथि अमानवीय दमन गरेको सार्वजनिक (भिडियो )

ईजरायलद्धारा कब्जा गरिएको वेष्टबैंकमा प्यालेष्टाईनी प्रदर्शनकारीमाथि अमानवीय दमन गरेको सार्वजनिक (भिडियो )

  • बुधबार, भदौ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

भदौ १७ एजेन्सी । ईजरायलद्धारा अमेरीकामा जर्ज फ्लेईडलाई जस्तै वेष्ट बैंकका प्यालेष्टाईनी वृद्ध प्रदर्शनकारीलाई पक्राउ गर्ने क्रममा घाँटीमा घुँडाले थिचेर अत्याचार गरेको भिडियो सार्वजनिक भएको छ ।
वेष्ट बैंकमा अतिक्रमण गरेर औद्योगिक पार्क बनाउने ईजरायली योजनाको बिरोधमा प्यालेष्टाईनीहरुले लगातार प्रदर्शन गर्दै आएका छन् ।
यही क्रममा हातमा झण्डा लिएर प्रदर्शनमा उत्रिएका एक ६५ बर्षका वृद्धलाई नियन्त्रणमा लिने क्रममा ईजरायली बन्दुकधारी सेनाले ती वृद्धलाई लडाएर उनको घाँटीमा घोडाले थिचेको र पछि हातले थिचेको भिडियो सार्वजनिक भएको हो ।
उनलाई हतकडी लगाई सके पछि पनि घाँटीमा थिचेको देखिएको अलजजिराले उल्लेख गरेको छ ।
उनलाई घाँटीमा घुँडाले थिचरे हतकडी लगाउदा अरु सेना बन्दुक तेस्र्याएर बसेको देखिन्छ भने फोटो ग्राफरहरु नजिकै गएर तस्वीर खिचिरहेको देखिन्छ ।
अधिकारवादीहरुले ईजरायली सेनाले अत्याधिक बल प्रयोग गरेकोमा बिरोध गर्दै आएका छन् ।
भिडियो हेर्नुस्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ