रुसका लागि जासुसी गरेको भन्दै फ्रान्सको सेनाका एक लेफ्टिनेन्ट कर्णेल गिराफ्तार

रुसका लागि जासुसी गरेको भन्दै फ्रान्सको सेनाका एक लेफ्टिनेन्ट कर्णेल गिराफ्तार

  • सोमवार, भदौ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

भदौ १५ एजेन्सी । विदेशीका लागि जासुसी गरेको आरोपमा फ्रान्सको सेनाका एक लेफ्टिनेन्ट कर्णेललाई गिराफ्तार गरिएको छ ।
फ्रान्सको गुप्तचर एजेन्सीले अति संवेदनशील जानकारी साझा गरेको भन्दै उनलाई नियन्त्रणमा लिएको हो । उनीमाथि देशद्रोहको मुद्धा लगाईएको छ ।
ईटालीमा नेटोको सैन्य अड्डामा नियुक्त भएका बेला सूचना दिएको आरोप उनीमाथि लागेको छ ।
फ्रान्सका रक्षा मन्त्री फ्लोरेन्स पार्लेले थप अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
उनले रुसलाई सुचना दिएको अनुमान गरिएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ