अमेरीकामा ट्रम्प समर्थक र रंगभेद विरोधी आन्दोलनकारीबीच झडपमा एक जनाको मृत्यु

अमेरीकामा ट्रम्प समर्थक र रंगभेद विरोधी आन्दोलनकारीबीच झडपमा एक जनाको मृत्यु

  • सोमवार, भदौ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

एजेन्सी भदौ १५ । अमेरीकामा राष्ट्रपतिय निर्वाचन नजिकिदै जादा ट्रम्प समर्थक र रंगभेद बिरुद्ध आन्दोलित प्रदर्शनकारीबीच बीच पोर्टल्याण्डमा झडप भएको छ । झडपमा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुने व्यक्तिका बारेमा प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन । तर मृतक ट्रम्पका समर्थक भएको बताईएको छ ।
यो हिंशा पछि ट्रम्पले त्यस शहरका मेयरमाथि हिंशाको लागि आरोप लगाएका छन् भने विदेनले ट्रम्पले हिंशालाई प्रोत्साहन गरीरहेको टिप्पणी गरेका छन् ।
प्रहरीले काला नागरिकमाथि अत्याचार गरेको बिरुद्ध अमेरीकाभर प्रदर्शन चलिरहेको छ । केही दिन अघि एक जना काला युवालाई प्रहरीले उनीहरुको छोराछोरीकै अगाडी गोली हाने पछि पुनः हिंशा भड्किएको छ ।
मेनियापोलिसमा काला नागरिक जर्ज फ्लेईडलाइ घाँटीमा घुँडाले थिचेर मारेको बिरोधमा अमेरीकामा ब्लाक लिभ म्याटरको नारामा व्यापक आन्दोलन हुदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ