एजेन्सी ।
चिन र भारतको विभादित सिमा क्षेत्र लद्दाखमा भएको सैनिक झडपमा परेर चिनलाइ भएको नोक्सान हाल सम्म सार्वजनिक भएको छैन । विभादित क्षेत्र लद्दाखमा दुइ देशका सैनिक बिच गत जुनमा झडप भएको थियो ।
हालैमा चिनीयाँ शोसल मिडीया प्लेटफर्म वीबोले झडपको बेला मारिएका एक चिनीँया सैनिकको पहिचान खुल्ने एक चिहानको पथ्र शेयर भएको छ । उक्त पथ्थर सैनिक झडपमा मारिएको चिनीँया सैनिकको चिहान हुनसक्ने भारतीय मिडियाहरुले दाबि गरेको छ ।
लगतै यो फोटो धेरै ट्विटर ह्यान्डलहरूमा पनि देखा परेको पनि भारतीय मिडीहरुको दाबी रहेको छ ।

उक्त चिहानलाइ अकिंत गर्दै उक्त चिहान विभादित सिमा क्षेत्र लद्दाखमा भएको सैनिक झडपमा परेर मरेको चिनीयाँ सैनिकको हुन सक्ने भारतीय मिडीयाले जनाएको छ ।
यद्यपी चिनको कुल क्षति कति भएको बाहीरिएको छनै ।
सिमा झगडा बढेसगैं दुइ देशबिचको सम्बन्ध चिसएिको छ ।
दुइ देशको सिमा क्षेत्रमा भएको सैनिक हमलामा परेर भारतका इन्फन्ट्री रेजिमेंटका कमाण्डिंग अफिसर कर्नल बी सन्तोष बाबु लगायत २० भारतीय सैनिक शहीद भएका थिए।
उता चिनको नोक्सान भने र्सावाजनिक भएको थिएन ।