कोरोना संक्रमित पुनः ह्वात्तै बढ्न थाले पछि फ्रान्समा मास्क लगाउन अनिवार्य

कोरोना संक्रमित पुनः ह्वात्तै बढ्न थाले पछि फ्रान्समा मास्क लगाउन अनिवार्य

  • शुक्रबार, भदौ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

एजेन्सी भदौ १२ । फ्रान्समा कोरोना भाईरस संक्रमण पुनः तीव्र भए पछि पेरीस सहितका शहरमा मास्क लगाउन अनिवार्य गरिएको छ । यस्तै परीक्षण पनि व्यापाक गर्न थालिएको छ । बुधबार एकै दिन फ्रान्समा ६ हजार बढी संक्रमित फेला परेको थियो ।
फ्रान्सका प्रधानमन्त्री जिन कास्टेक्सले यदी फान्सले तत्कालै पहल नलिएमा थप घातक स्थिति आउन सक्ने भन्दै यो नियम लागू गरेका हुन् ।
फ्रान्समा हाल सम्म करीब ३ लाख संक्रमित छ् भने ३० हजार ५ सय भन्दा बढीको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ