एजेन्सी । चिनको वुहान सहरबाट गत वर्षको डिसेम्बरबाट विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
पछिल्लो चौबीस घण्टामा २ लाख ४८ हजारभन्दा बढी मानिसमा कोरोनाबाट संक्रमित पुष्टि भएको छ ।
कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक असर परेका १० मुलुक
क्र.सं. देश संक्रमित निको भएका मृत्यु भएका
१ . संयुक्तराज्य ५९,५५,७२८ ३२,५४,२८२ १,८२,४०४
अमेरिका
२ . ब्राजिल ३६,७४,१७६ १८,४८,३९५ १,१६,६६६
३ . मेक्सिको ५,६८,६२१ ३,९३,००० ६१,४५०
४. भारत ३२,३५,००० २४,६८,००० ५९,६३२
५. बेलायत ३,२७,००० – ४१,४४९
६ . इटाली २,६१,००० २,०६,००० ३५,४४५
७. फ्रान्स २,४८,००० ८५,५२४ ३०,५४४
८. स्पेन ४,२३,००० – २८,९२४
९. पेरु ६,०७,००० ४,१४,००० २८,०००
१०. इरान ३,६३,००० ३,१३,००० २०,९०१