हङकङमा एकै व्यक्तिमा दुई पटक कोरोना देखिए पछि वैज्ञानिक नै आश्चर्य चकित

हङकङमा एकै व्यक्तिमा दुई पटक कोरोना देखिए पछि वैज्ञानिक नै आश्चर्य चकित

  • मङ्लबार, भदौ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.4K
    SHARES

काठमाडौं, भदौं ९ । हङकङमा एउटै व्यक्तिमा दुई पटक कोरोना भाईरस संक्रमण पुष्टी भए पछि वैज्ञानिक नै आश्चर्यमा परेका छन् । यो संसारकै पहिलो घटना भएको बताईएको छ ।

पहिलो पटक साढे चार महिना अगाडि कोरोनाबाट संक्रमित भएका उक्त व्यक्ति ३० वर्षभन्दा बढी उमेरको भएको जनाइएको छ । एउटै व्यक्ति दुई पटक कोरोनाबाट संक्रमित भएको यस घटनालाई बैज्ञानिकहरुले दुर्लभ भनेका छन् ।

ती व्यक्ति कोरोना संक्रमण ठीक हुनुभन्दा अगाडि १४ दिनसम्म अस्पतालमै रहेको पनि हङकङ्ग विश्वविद्यालयको रिपोर्टमा जनाइएको छ ।

संक्रमण निको भएर घर फर्किएका उनको एयरपोर्टमा स्वास्थ्य जाँच गर्दा दोस्रो पटक कोरोना संक्रमण पुष्टि भएको हो ।

लण्डन स्कुल अफ हाइजिन र ट्रपिकल साइन्सका प्रोफेसर ब्रेन्डन रेनले ‘कोरोना संक्रमण दोहोरिनु निकै दुर्लभ घटना भएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी