तालिबानमाथि पाकिस्तानद्वारा आर्थीक प्रतिबन्धको घोषणा

तालिबानमाथि पाकिस्तानद्वारा आर्थीक प्रतिबन्धको घोषणा

  • शनिबार, भदौ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी ।
अफगानिस्तानको तालिवानमाथी पाकिस्तानले ठूलो आर्थिक प्रतिबन्धको घोषणा गरेको छ ।

छिमेकी मुलुकमा अमेरिकाको नेतृत्वमा रहेको शान्ति प्रक्रियाको चर्चा भइरहेको समयमा पाकिस्तानले अफगानी विद्रोही समूहका कैयौँ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो ।

शुक्रवार दिउँसो गरिएको उक्त घोषणामा तालिबानका प्रमुख शान्ति वार्ताकार अब्दुल घानी बरादर र हक्कानी परिवारका थुप्रै सदस्यलगायत दर्जनौं व्यक्ति रहेका छन् ।
पाकिस्तानी निर्णयका कारण वर्तमान हक्कानी सञ्जाल प्रमुख र तालिबानका उप–प्रमुख सिराजुद्दीनले पनि प्रतिबन्धको सामना गर्नुपर्ने छ । प्रतिवन्धित समूहको सूचीमा तालिवानबाहेक अरू पनि रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ