चीनले दक्षीणी चीनीया सागरमै सुरुगं निर्माण गरी आणविक हतियार तैनाथ

चीनले दक्षीणी चीनीया सागरमै सुरुगं निर्माण गरी आणविक हतियार तैनाथ

  • शुक्रबार, भदौ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

एजेन्सी भदौ ५ । अमेरीकासगँ बढ्दो सैन्य तनावका बीच चीनले दक्षिणी चीनीया सागरमा सुरुगं निर्माण गरेको खुलेको छ । समुन्द्रको बीच टापुमा बिशाल सुरुगं रहेको र त्यसमा पनडुब्बी ठूलो संख्यामा राखिएको दाबी गरिएको छ ।
हैनान टापुमा करीब ९३ वटा परमाणु हतियार सम्पन्न पनडुब्बी तैनाथ रहेको र अन्य युद्धपोत समेत राखिएको दाबी अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले गरेका छन् ।
अमेरीकी जासुसी संस्थाहरुले विमान पठाएर त्यस क्षेत्रको सूचना लिने गरेका थिए ।
तर अब त्यो संभव नरहेको बताईएको छ ।
दक्षीणी चीनीया सागर र ताईवान मामलामा चीन अमेरीकाबीचको तनावपूर्ण सम्बन्ध रहदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ