विश्वभरी एकै दिन थपिए साढे दुइ लाख बढी नयाँ संक्रमीत , विश्वभरी संक्रमित हुनेहरुको संख्या दुई करोड २२ लाख नाघ्यो

विश्वभरी एकै दिन थपिए साढे दुइ लाख बढी नयाँ संक्रमीत , विश्वभरी संक्रमित हुनेहरुको संख्या दुई करोड २२ लाख नाघ्यो

  • शुक्रबार, भदौ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

एजेन्सी ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड २२ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले शुक्रबार सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या दुई करोड २२ लाख ५६ हजार २२० पुगेको बताएको छ ।

ती मध्ये दुई लाख ६३ हजार ६०१ जना पछिल्लो २४ घण्टामा थपिएको पनि स्वास्थ्य संगठनले जनाएको छ ।सोही अवधिमा अरु छ हजार ५५४ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै अहिलेसम्म विश्वभरी कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या सात लाख ८२ हजार ४५६ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ